दफा ३४
अन्य संस्था वा निकायकाेसंरचना प्रयोग गर्न सक्ने
विश्वविद्यालयले कुनै शैक्षिक कार्यक्रम सञ्चालन का लागि अन्य संस्था वा निकायको संरचना त्यस्तो निकाय
वासंस्थाको स्वीकृतिलिई प्रयोगगर्न सक्नेछ ।